भद्रपुर । झापा १ काे ४६ हजार ५ सय ४ मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेद्वार विश्व प्रकाश शर्माले ९ हजार ३ सय ४० मतका साथ अग्रता कायम गरेका छन् ।
निर्वाचन कार्यलयकाो विवरण अनुसार शर्माले २३ हजार ३ तीन ८५ र नेकपा एमालेका अग्नी खरेलले १४ हजार ४५ मत प्राप्त गरेका छन् ।