आमनिर्वाचन- २०७९ विश्व प्रकाशको ८३३३ को अग्रता २०७९ मंसिर ६ गते विगम श्रेष्ठ भद्रपुर । झापा १ काे ३४८४२ मत गणना गर्दा नेपाली काँग्रेस उम्मेद्वार विश्व प्रकाश शर्माले ८ हजार ३ सय ३३ मतका साथ अग्रता कायम गरेका छन् । निर्वाचन कार्यलयका विवरण अनुसार शर्माले २१७२८ र नेकपा एमालेका अग्नी खरेलले १३३९५ मत प्राप्त गरेका छन् । Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to print (Opens in new window) Print