आमनिर्वाचन- २०७९ झापा ३ मा लिङ्देन २५०१ ले अगाडि २०७९ मंसिर ६ गते ...... भद्रपुर । झापा ३ काे पछिल्लो मत परिणाम अनुसार राप्रपाले दुई हजार पाँच सय एक मतले अग्रता लिएकाे छ । निर्वाचन कार्यलयकाे विवरण अनुसार राप्रपाले दस हजार तीन सय ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसले सात हजार आठ सय ६४ मत पाएकाे छ । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print