बिर्तामोड खोप काण्डको प्रतिवेदन सार्वजनिक

भद्रपुर । छानबिन समितिले आज प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदन बुझ्दै प्रजिअ श्रवणकुमार तिमिल्सिनाले समितिलाई धन्यवाद दिदै डीसीएमसीको वैठकमा प्रतिवेदन पेश गर्ने र डीसीएमसीको निर्णय बमोजिम कार्वाहीका लागि माथिल्लो निकायमा पठाउने बताए ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोषाध्यक्ष रञ्जित प्रसाई, रासस झापा प्रमुख अम्बिका भण्डारीको उपस्थितिमा प्रतिवेदन बुझाइएको हो ।