कांग्रेसको १४ औं महाधिवेशन कार्य तालिका

भद्रपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म निम्न कायाृ ताकिा अनुसार हुने भएको छ । क्रियाशील सदस्यको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाइसक्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताएका छन् ।

कार्य तालिका

—भदौ १८ गते वडा अधिवेशन गर्ने

– गाउँ, नगरपालिका अधिवेशन २०७८ भदौ २७ गते ।

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन २०७८ असोज १ गते ।

– प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २०७८ असोज ५ गते गर्ने र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ९२०७८ असोज १० गते गर्ने ।

– प्रदेश अधिवेशन ९कात्तिक १०, ११ र १२ गते ।

– केन्द्रीय महाधिवशेन २०७८ मंसिर ९ गतेदेखि सुरु ।