समाचार कोरोनाको ढाल जमरा २०७७ कार्तिक १० गते सन्दर्भ समाचारदाता भद्रपुर १० कात्तिक । आज बिजया दशमी । निधारमा रातो टिका अनि जमरा लगाइन्छ । यसपालिको दशमीको टिकासंग लगाइने जमरा कोरोनालाइ छेक्न कसै कसैले मास्क बनाएर पनि लगाएको पाईयो । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print