झापामा आज १ जना संक्रमित थपिए

भद्रपुर । भारतबाट आएकी झापाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको । यो सँगैझापामा संक्रमितको संख्या ३४६ पुगेको छ । मेचीनगरकी २२ वर्षीय महिलामा कोरोना पेजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिएका दिएका छन् । संक्रमित महिलाको स्वास्थ्यवस्था सामान्य रहेको साथै उनलाई थप उपचारको लागि बिराटनगर लगिएको चम्लागाईले जानकारी दिए ।

यो सहित झापामा संक्रमितको संख्या ३ सय ४६ पुगेको छ ।