झापामा आज थपिए एक कोरोना संक्रमित

भद्रपुर । आज झापाका थप एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यलय बिराटनगरको आजको रिपोर्ट अनुसार झापाको एक पुरुषमा संक्रमण देखिएको हो । मुम्बाइ बतट आएका अर्जुनधारा नगरपालिका ३ का २४ वर्षीय पुरुषमा कोरोना पेजेटिभ देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाई बताए । संक्रमितलाई उपचारका लागि मोरङको गोठगाउँ लागिएको उनले जानकारि दिए । यो सँगै झापामा संक्रमितको संख्या ३ सय २ण् पुगेको छ ।