स्वास्थ्य झापामा आज ४ जना संक्रमित २०७७ माघ ४ गते ...... भद्रपुर ४ माघ । झापामा आज एक महिलासहित जम्मा ४ जनामा कोरोना संक्रमण पाजेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्र्यालय झापाले जनाएको छ । जसअनुसार, दमक नगरपालिकामा एक महिला र दुइ पुरुष र कमल गाउँपालिकामा एक पुरुष रहेका छन् । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print