स्वास्थ्य झापामा आज ४ जना संक्रमित २०७७ माघ ४ गते विगम श्रेष्ठ भद्रपुर ४ माघ । झापामा आज एक महिलासहित जम्मा ४ जनामा कोरोना संक्रमण पाजेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्र्यालय झापाले जनाएको छ । जसअनुसार, दमक नगरपालिकामा एक महिला र दुइ पुरुष र कमल गाउँपालिकामा एक पुरुष रहेका छन् । Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to print (Opens in new window) Print