समाचार चार–पाँच दिन भारी बर्षा हुने २०७७ आश्विन ५ गते सन्दर्भ समाचारदाता भद्रपुर, ५ असोज । बंगालको खाडीमा रहेको न्युनचाप उत्तर–पश्चिमतर्फ सर्ने क्रम जरी रहेकले आगामी ४–५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हावाहुरीको सम्भावन रहेको मौसम पुर्वानुमान महाशाखा, जल–मौसम कार्यालय धरानले जनाएको छ । Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to print (Opens in new window) Print