चार–पाँच दिन भारी बर्षा हुने

भद्रपुर, ५ असोज । बंगालको खाडीमा रहेको न्युनचाप उत्तर–पश्चिमतर्फ सर्ने क्रम जरी रहेकले आगामी ४–५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हावाहुरीको सम्भावन रहेको मौसम पुर्वानुमान महाशाखा, जल–मौसम कार्यालय धरानले जनाएको छ ।