स्वास्थ्य झापामा आज संक्रमित शुन्य २०७७ श्रावण २१ गते सन्दर्भ समाचारदाता भद्रपुर । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईका अनुसार आज झापामा कोरोना संक्रमित थपिएका छैनन् । झापामा संक्रमित हुनेको कुल संख्या ३७५ रहेको चम्लगाईले बताए । Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X Click to share on WhatsApp (Opens in new window) WhatsApp Click to print (Opens in new window) Print