स्थानीय खोलामा डुवेर एक जनाको मृत्यु २०७८ श्रावण २० गते सन्दर्भ समाचारदाता भद्रपुर । झापामा खोलामा डुवेर एक जनाको मृत्यु भएको छ । झापा गौरीगञ्ज गाउँपालिका ६ खजुरगाछीका ६५ बर्षीय गंगा सुन्दासको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान ८ बजे गेउरीया खोला तर्ने क्रममा उनको मृत्यु भएको हो । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print