झापा क्षेत्र नं ३ प्रदेश सभा २ मा चुडालको अग्रता

भद्रपुर । झापा क्षेत्र नं ३ प्रदेश सभा २ मा छविलाल चुडालले १ हजार ९ सय ८९ मतले अग्रता कायम छ ।

नेकपा (एमाले) का उम्मेद्वार चुडालले ८ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार पूर्ण प्रसाद राजवंशीले ६ हजार ६ सय ७६ मत प्राप्त गरेका छन् ।