झापा ३ मा लिङ्देन २१८१ ले अग्रता

भद्रपुर । झापा क्षेत्र नं. ३ मा हाल सम्म राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन २ हजार १ सय ८१ मतले अग्र स्थानमा देखिएको छ ।

मुख्य निर्वाचन कार्यालयले जारी गरेको विवरण अनुुसार राप्रपाका लिङ्देनले ८ हजार ७ सय ३४, नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाले ६ हजार ५ सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले ६ सय ८ मत प्राप्त गरेका छन् ।

थप विवरण …