आमनिर्वाचन- २०७९ झापा निर्वाचन क्षेत्र नं ३ को मतगणना ८ बजेबाट २०७९ मंसिर ५ गते ...... भद्रपुर । झापा क्षेत्र नं ३ को सर्वदलिय बैठक सकिएको छ । बैठकले मंसिर ५ गते विहान ८ बजेबाट मतगणना कार्य सुरू गर्ने सहमति भएको छ । जसमा प्रतिनिधि सभाको ८ बजेबाट सुरू गरी १० बजेबाट प्रदेश सभाको पनि सुरू गरिने जानकारी प्राप्त भएको छ । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print