संचारकर्मी द्रोण अधिकारीलाई पितृ–शोक
भद्रपुर । नयाँ सन्दर्भ साप्ताहिकका कार्यकारी सम्पादक एवम् नयाँ सन्दर्भ डट कमका सम्पादक हाम्रा परम मित्र द्रोण अधिकारीका बुवा काशीप्रसाद अधिकारीको निधनले हामी सन्दर्भ साप्ताहिक परिवार अत्यन्त मर्माहत भएका छौं । यस दुखद क्षणमा उनका श्रीमति गंगादेवी, मित्र द्रोण अधिकारी र मन्जु, अनुज र राधा अधिकारी तथा छोरी–ज्वाई अनिता र डिल्लीराम पोखरेल परिवारजनमा परेको दुख सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने प्रार्थना गर्दछौं । साथै दिवङ्गत आत्माको बेकुन्ठ बास् होस् भन्ने कामनासाथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
नयाँ सन्दर्भ परिवार
भद्रपुर–झापा