झापामा आज १२५ संक्रमित २ को मृत्यु

भद्रपुर । आज झापामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६९ कर्षि पुरुष र २० बर्षिया महिला रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी आज पिसिआर परीक्षण १७६ जना र एन्टिजेन परीणबाट ४८ जनाको परीक्षण गरिएकोमा ६२ महिला र ६३ पुरुमा गरी १२५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । र आज डिस्चार्ज हुनेको संख्या १७६ रहेको स्वास्थ्य कायालयले जनाएको छ ।