स्वास्थ्य नेपालमा आज थपिए ३०० जना संक्रमित २०७७ माघ १३ गते ...... काठमाडौं १३ माघ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई हजार १७ जना पुगेको छ । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print