कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” विमोचन

भद्रपुर, २६ पुस । साहित्यकार भानुभक्त कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” उपन्यासकोे विमोचन गरिएको छ ।

कवि शिरोमणि लेखनाथ पौडेलको १३७ औँ जन्म जयन्तीको अवसर पारेर चन्द्रगढीमा सो उपन्यासको विमोचन गरिएको हो ।

लेखनाथ वाचनालय चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा सरोज ओलीले उपन्यासको बिमोचन गरे । वाचनालयका अध्यक्ष नवराज धिमिरेको अध्यक्षता तथा अग्रज साहित्यकार सरोज ओलीको प्रमुख अतिथ्मा भएको विमोचन कार्यक्रममा साहित्यकार देवीचरण भण्डारीले कुभिण्डेलीको व्यक्तित्व र कृतिको समीक्षा गर्नु भएको थियो ।कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” विमोचन

भद्रपुर, २६ पौष । साहित्यकार भानुभक्त कुभिण्डेलीको छैटौँ कृति “काँडाभित्रको यात्रा” उपन्यासकोे विमोचन गरिएको छ ।

कवि शिरोमणि लेखनाथ पौडेलको १३७ औँ जन्म जयन्तीको अवसर पारेर चन्द्रगढीमा सो उपन्यासको विमोचन गरिएको हो ।

लेखनाथ वाचनालय चन्द्रगढीले आयोजना गरेको कार्यक्रममा सरोज ओलीले उपन्यासको बिमोचन गरे । वाचनालयका अध्यक्ष नवराज धिमिरेको अध्यक्षता तथा अग्रज साहित्यकार सरोज ओलीको प्रमुख अतिथ्मा भएको विमोचन कार्यक्रममा साहित्यकार देवीचरण भण्डारीले कुभिण्डेलीको व्यक्तित्व र कृतिको समीक्षा गर्नु भएको थियो ।