स्वास्थ्य झापामा आज कोरोना संक्रमित शुन्य २०७७ पुष १५ गते ...... भद्रपुर १५ पुस । झापामा आज बुधबार कोरोना संक्रमित शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा हालसम्म १३१ जनाको मृत्यु भइसकेको छ भने निको भएर घर फर्किने ४ हजार १८४ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print