भद्रपुर २ पुस । झापामा आज तीन स्थानीय तहका ८ महिला र ९ पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसअनुसार, दमकमा १३ जना, गौरादहमा २ जना, र कमलमा २ जना रहेका छन् ।
झापामा सक्रिय संक्रमितको संख्या ९७३ जना रहेको छभने मृत्यु हुनेको संख्या १२५ रहेको छ ।