भद्रपुर ६ मंसिर । झापामा आज कोरोना संक्रमण बाट २ जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, मृत्युहुनेमा गौरादह ७ का ७५ बर्षिय र ९ का ७२ बर्षिय पुरुषको मृत्यु भएको हो ।
यसैगरी झापामा आज कोरोना स.क्रमण पुष्टि भएका १४ महिला र १५ पुरुषगरी २९ जना रहेका सो कार्यालयले जनाएको छ ।