के निजी विद्यालयको हैंसियत नाङ्लामा थापिएको पसल जस्तै हो त ?

भद्रपुर, १८ असोज । कम्पनी ऐन अनुसार सञ्चालनमा रहेका निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले ६ महिनायता नियमित पारिश्रमिक पाउन सकेका छैनन् भने शिक्षक कर्मचारीप्रति जिम्मेवार हुन नसकेका सञ्चालक तथा प्याब्सन, एन प्याब्सनका गतिविधि बिरूद्ध आन्दोलित भएको युनियनले तलव भुक्तानी हुनु पर्ने एक शुत्रीय माग राखेर सडकमा उत्रिएको छ ।

निर्णयक आन्दोलनको चरणमा रहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का जिम्मेवार पदाधिकारी के भन्छन् ? हेरौं भिडियोमार्फत…..

इस्टु प्रदेश १ का अध्यक्ष यादवप्रसाद अधिकारी इटहरीमा बोल्दै………..