कनकाईका मेयर पोखरेल विरुद्ध अख्तियारमा उजुरी

लकडाउनको मौका छोपी विना अनुमति सरकारी जमिनको रुख काट्न आदेश दिने कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल विरुद्ध अख्तियारमा मुद्दा दायर भएको छ ।

पूर्व–पश्चिम राजमार्ग्स्थित कनकाई नगरपालिकाको दुर्गापुर–सुरुङ्गा सडक खण्डमा सडक विभागको जमिनमा पर्ने मसला जातका ४ थान रुखहरु विना अनुमति कटाएको भन्दै अख्तियार

दुरुपयोग अनुसन्धान आयोग १ नम्बर प्रदेशको इटहरीस्थित कार्यालयमा स्थानीय–१० जनाले सामुहिक रुपमा मुद्दा दर्ता गरेका हुन् ।

यो पनि हेर्नु होस् ।