स्वास्थ्य झापामा आज २ जना केरोना संक्रमित २०७७ पुष २७ गते ...... भद्रपुर २७ पुस । झापामा आज केवल २ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसअनुसार भद्रपुरा नगरपालिकामा २ जना र मेची नगरपालिकामा १जना रहेका छन् । झापामा आजसम्म कोरोना संक्रमणबाट १२६ जनाले ज्यान गुमाएका छन् । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print