स्वास्थ्य झापामा आज ३१२ संक्रमित ४ को मृत्यु २०७८ श्रावण १२ गते सन्दर्भ समाचारदाता भद्रपुर । झापामा आज कोरोना संक्रमणबाट एक महिला र तीन पुरुष गरी चार जनाले ज्यान गुमाएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी झापामा आज १६० महिला र १५२ पुरुष गरी ३१२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको सो कार्यालयले जनाएको छ । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print