शिक्षासमाचारस्थानीय

सुसेली साहित्यिक परिवारको सम्मान

सन्दर्भ समचारदाता

भद्रपुर । सुसेली साहित्यिक परिवार मेचीनगरले काव्य गोष्ठी तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

काकारभिट्टा स्थित खानेपानी समितिको सभाहलमा सुसेली साहित्यिक परिवारले चुडामणि वाशिष्ठ, धनबहादुर श्रेष्ठ र विशाल कँडेललाई सम्मान गरेको हो ।

पुण्यप्रसाद खरेलको अध्यक्षता तथा होम सुवेदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा शिवकुमार पौड्याल, बिन्दु दाहाल, चन्द्र भण्डारी सम्मानित व्यक्तित्व चुडामणि वशिष्ठ लगायतले मन्तब्यराखेका थिए भने स्वागत–भुवन सुब्बाले गरेकी थिइन् ।