भद्रपुर । झापा १ काे ७० हजार ३ सय ४१ मत गणना गर्दा नेपाली काँग्रेस उम्मेद्वार विश्व प्रकाश शर्माले १२ हजार ६ सय ८० मतका साथ अग्रता स्थानमा छन् ।
निर्वाचन कार्यालयले दिएको विवरण अनुसार शर्माले ३४ हजार ५ सय ८ र नेकपा एमालेका अग्नी खरेलले २१ हजार ८ सय २८ मत प्राप्त गरेका छन् ।
विस्तृत तालिकामा
