स्थानीय

नेपालमा आज २४४२ संक्रमित ५१ को मृत्यु

काठमाण्डौं । पछिल्लो २४ घण्टामा देशभर थप २४४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ५१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, बितेको २४ घण्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् ।