‘भ्यालेनटाइन डे’अर्थाथात् प्रेम दिवस

भद्रपुर २ फागुन । आज १४ फेब्रुवरी ‘भ्यालेनटाइन डे’अर्थाथात्प्रेम दिवस । यो दिवस पश्चिमा संस्कृति भए पनि त्यसको प्रभाव बढ्दै जाँदा पछिल्लो समय नेपालमा पनि प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । खासगरी यो दिवसमा युवायुवती एकार्कालाई प्रेम प्रतिक गुलाफको फूल लिने दिने गर्दछन् ।

यता आएर यो दिवसलाई युवायुवतीले मात्रै नभएर बयष्क, बुज्रुगहरुले पनि सद्भाव, मित्रता र स्नेहका रुपमा मनाउन थालेको पाईन्छ ।