संवैधानिक निकायका ३२ जनाले लिए सपथ

काठमाण्डौं । कानुन र राजनीतिक विवादकाबीच संवैधानिक निकायका ३२ जना पदाधिकारीहरुले आज सपथ लिएका छन् । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईसहित ३२ जना पदाधिकारीहरुले बुधबार सपथ गराएकी हुन् ।