रिक्त रहेका पदमा नियुक्तिको सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले रिक्त रहेका पदमा नियुक्ति सिफारिस गरेको छ । सरकारले संसद विघटन भएसँगै रिक्त संवैधानिक निकायका पदपूर्तिका लागि सिफारिस गरी संसद सचिवालयमा पठाएको हो । संसद विघटन भइनसकेकोले अब संसदीय सुनुवाई नै नभई नियुक्त हुनेछन् । संवैधानिक निकायमा सिफारिस हुनेहरुले नियुक्तिको लागि भने ४५ दिन कुर्नुपर्ने हुन्छ ।

अख्तियार आयोग

अध्यक्ष, प्रेमकुमार राई

सदस्य, जय बहादुर चन्द

किशोर कुमार सिलवाल

निर्वाचन आयोग

रामप्रसाद भण्डारी

डा‍‍. जानकी तुलाधर

मानवअधिकार आयोग

अध्यक्ष तपबहादुर मगर

मनोज दुवाडी

डा‍‍. सूर्य ढुंगेल

लिली बस्नेत थापा

मिहीर ठाकुर

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोग

जुद्ध गुरुङ

अमरराज मिश्र

महिला आयोग

अध्यक्ष कमला कुमारी पराजुली

कृष्णकुमारी पौडेल खतिवडा

विद्या कुमारी सिन्हा

दलित आयोग

देवराज विक

मीना सोभ

परशुराम रमतेल

कुञ्ज बराइली

मेहेले पार्की

राष्ट्रिय समावेशी आयोग

मन प्रसाद खत्री अध्यक्ष

रामचन्द्र जोशी

हरिभक्त जोशी

जितेन्द्र पाश्वान

आदिवासी आयोग

रामबहादुर थापा उदयपुर अध्यक्ष

मीन श्रीस मगर गुल्मी

मिनसिंह लामा नुवाकोट

रीना राना स्याङ्जा

चरण राई उदयपुर

मधेसी आयोग

जीवक्ष साह

रेणु देवी शाह

विजय गुप्ता

थारु आयोग

विकास चौधरी

वविता चौधरी

सुबोध सिंह थारु

भोला राम चौधरी

मुस्लिम आयोग

महमुद्दिम अली

मिर्जाअर्सद बेग