भद्रपुर ७ पुस । झापामा आज १ महिला र २ पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसैगरी मेचीनगर १० की ५७ बर्षिीया एक महिलाको मृत्यु भएको छ । योसंगै झापामा कोरोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।