खेलकुद नेपाल दुइ शुन्यले पराजित २०७७ कार्तिक २८ गते सन्दर्भ समाचारदाता ढाका । बंगलादेशको राजधानी ढाकामा भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसंग २—० गोलले पराजित भएको छ । यो खेल अहिले ६ बजेर ४० मिनटमा समाप्त भएको छ । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print