झापामा भेटिए आज एक जना संंक्रमित

भद्रपुर । झापामा आज शनिबार एक जना संंक्रमित भेटिएकाछन् । संक्रमित ब्यक्ति गौरीगन्ज क्वारेन्टाइनका रहेका प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताएकाछन् । गौरीगन्जको क्वारेन्टाइनमा बसेका उनको स्वाव संकलन गरी परीक्षणका लागि बिराट नगर पठाइएकोमा नतिजा पोजेटिभ देखिएको हो । उपचारका लागि उनलाइ बिराटनगर लगिएको छ । योसंगै झापामा संक्रमितको संख्या एक सय ८३ पुगेको छ ।