समाचारस्थानीयस्वास्थ्य पहिलो पटक मेचीको आइसोलेसनमा बसेका विरामीमा कोरोना पोजेटिभ २०७७ असार १ गते सन्दर्भ समाचारदाता झापा । कोरोना संक्रमणको लक्षण देखिएर २ दिन अगाडि भद्रपुर स्थित मेची अञ्चल अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइरहेका एक जना पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको छ । Share on Facebook (Opens in new window) Facebook Share on X (Opens in new window) X Share on WhatsApp (Opens in new window) WhatsApp Print (Opens in new window) Print