नेपालका ४२ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति पुगे संक्रमित ?

काठमाडौं । नेपालका ४२ जिल्लामा कोरोना संक्रमण देखिएको छ । आज नुवाकोट जिल्लामा संक्रमण पुष्टि भएसँगै ४२ जिल्लामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति छन् कोरोना संक्रमित ?

पर्सा ९४, रुपन्देही ४३, उदयपुर ३३, कपिलवस्तु ८०, बाँके १४२, काठमाडौं १४, धादिङ २, कैलाली ७, बारा १२, धनुषा ९, रौतहट २३, वाग्लुङ २

चितवन ६, झापा ३६, महोत्तरी ३, भक्तपुर ४, बर्दिया ३, भोजपुर १, कञ्चनपुर १, नवलपरासी (पश्चिम) ६, सप्तरी २, सर्लाही ३३, नवलपरासी (पूर्व)२

मकवानपुर ३, दाङ ५, काभ्रे १, सिरहा १, सिन्धुपाल्चोक १, मोरङ ६, धनकुटा ७, गुल्मी २, खोटाङ १, दैलेख १, सुनसरी ३, ललितपुर १, लमजुङ १,

रामेछाप १, सिन्धुली १, डडेलधुरा १, बैतडी ५, सुर्खेत ३, नुवाकोट १

जम्मा : ६०३