भद्रपुर । उदयपुरमा आज मात्रै ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ ।
विराटनगरको कोशी अस्पतालमा गरिएको परीक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरी ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।
२० जनाको परीक्षण भइरहेको समेत मन्त्रालय जनाएको छ ।